Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद

दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद

  • काठमाडौँ । प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद गरेको छ । दोलखाका डिएसपी दीपक खड्काले सुन जस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सुन कारोबारमा संलग्न ३ जनालाई इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले नियन्त्रणमा लिएको छ । तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij