Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

डा प्रकाश र डा मान्यताले गरे प्रगतिशील विवाह

डा प्रकाश र डा मान्यताले गरे प्रगतिशील विवाह

  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन् । बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा चितवनकी डा मान्यता थापासँग जनवादी विवाह गरेका हुन् ।

    images
    images
    images

    चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनका क्रममा प्रकाश र मान्यताबिच प्रेम सम्बन्ध रहेको थियो । प्रकाश पार्टी निकट जनस्वास्थ्य सङ्घका केन्द्रीय महासचिव हुन् भने मान्यता केन्द्रीय सदस्य हुन्। विवाह समारोहका नेकपाका शीर्ष नेताहरू, शुभचिन्तक तथा समर्थकहरू सहभागी भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij