Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान

जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान

  • काठमाडौ‌ं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    यादव अमेरिकामा आयोजना गरिएका पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । पार्टीको कार्यवहाक अध्यक्ष जिम्मेवारी यादवले राजेन्द्र श्रेष्ठलाई दिएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij