Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इटहरीबाट ३ जुवाडे पक्राउ

इटहरीबाट ३ जुवाडे पक्राउ

  • काठमाडौँ । सुनसरीको इटहरीमा जुवा खेलिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजाबाट जुवाडेहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा इटहरी–५ घर भएका ४० वर्षीय दीपेन्द्र कार्की सहित ३ जना छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ४९ हजार ५ सय रुपैयाँ नगद र दुई बुक तास बरामद गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij