Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

गोकर्णेश्वरमा गोली चल्यो, एक घाइते

गोकर्णेश्वरमा गोली चल्यो, एक घाइते

  • काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । प्रहरीले गोकर्णेश्वर नगरपालिका २ स्थित जगडाेलमा लुटेरा समूहमाथि गोली चलाएको हो ।

    images
    images
    images

    अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार एउटा पेस्तोलसहित ७ राउण्ड गोली लुटेरासमूहबाट प्रहरीले बरामद गरेको  छ । प्रहरीमाथि आक्रमण गर्न खोजेपछि लुटेरा समूहमा गोली चलाएको उनले बताए । गाेली लागेर लुटेरा समूहको २५ वर्षीय अमर घलान घाइते भएको उनले जनाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij