Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अध्यक्ष ओली दसैँ मनाउन झापा जाँदै

अध्यक्ष ओली दसैँ मनाउन झापा जाँदै

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दसैँ मनाउन गृह जिल्ला झापा जाने भएका छन् । शुक्रबार समाजिक सञ्जालमार्फत उनले आफू सबैसँग भेटघाट र भलाकुसारी गर्न झापा जान लागेको जानकारी दिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    उनले लेखेका छन्,‘दसैँ आयो । सबै आ-आफ्नो घरगाउँ जाँदै हुनुहुन्छ । आज म पनि आफ्नो घरगाउँ झापा जाँदैछु । सबैसँग भेटघाट र भलाकुसारी हुनेछ ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij