Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुर्घटनामा परेका आइस हक्की खेलाडी एडमको निधन

दुर्घटनामा परेका आइस हक्की खेलाडी एडमको निधन

  • काठमाडौं । दुर्घटनामा परेका अमेरिकी आइस हक्की खेलाडी एडम जोनसनको निधन भएको छ । नटिङ्घम प्यानथर्सका २९ वर्षीय खेलाडी एडम इंग्ल्यान्डको शेफिल्ड युटिलिटी एरेनामा दुर्घटनामा परेका थिए ।

    onlinepatrika
    Arghakhachi

    शेफिल्ड स्टिलर्सविरुद्धको खेलका क्रममा उनको घाटीमा चोट लागेको स्काइ-स्पोर्ट्सले जनाएको छ । दुर्घटनापछि उपचारका क्रममा उनको अस्पतालमा निधन भएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij