Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्वाेच्चको आदेशलगत्तै पक्राउ परे रिगल

सर्वाेच्चको आदेशलगत्तै पक्राउ परे रिगल

  • काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । बाँकेकाे नेपालगन्जबाट उनलाई प्रहरीले पक्राउ गरेकाे हाे । योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे  थियाे  ।

    onlinepatrika
    Arghakhachi

    आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे । स‌ंविधान दिवशकाे अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेलले चेतन मानन्धरकाे हत्या आराेपमा जेल सजाय भाेगिरहेका रिगललाई आममाफी दिएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij