Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भूकम्पको धक्काले हल्लिएको जाजरकोट

भूकम्पको धक्काले हल्लिएको जाजरकोट

  • काठमाडौं । जाजरकोटको लामिडाँडामा गए राती ११:४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी बिहान ८:१५ बजेसम्म भूकम्पमा परि घाईते हुनेमा जाजरकोटका ५५ जना तथा रुकुम पश्चिमका ८५ गरी कुल १४० जना रहेका छन् ।

    AGNI GROUP

     

    #भूकम्प #जाजरकोट

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij