Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेट

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेट

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच समसमायिक विषमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    चिनियाँ राजदूत सोङले जाजरकोटमा गएको भूकम्पको क्षतिबारे प्रधानमन्त्रीसँग चासो राखेका थिए । उनले भूकम्प प्रभावितका लागि चीनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेका थिए ।

    AGNI GROUP

    चीनले भूकम्प प्रभावित क्षेत्रका लागि यसअघि नै १० करोडको राहत सामग्री दिने घोषणा गरिसकेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij