Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भूकम्प पीडितका लागि एकीकृत समाजवादीले गर्‍यो सहयोग

भूकम्प पीडितका लागि एकीकृत समाजवादीले गर्‍यो सहयोग

  • काठमाडौं । भूकम्प पीडितका लागि नेकपा(एकीकृत समाजवादी)ले २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपालले २५ लाखको चेक आज सरकारलाई हस्तान्तरण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले २५ लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तर गरेका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij