Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

२२ ठेकेदार कम्पनीलाई लिखित स्पष्टीकरण

२२ ठेकेदार कम्पनीलाई लिखित स्पष्टीकरण

  • काठमाडौं । सरकारले २२ ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायी–आपूर्तिकर्ताहरूलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो ।

    onlinepatrika
    Arghakhachi

    अनुगमन कार्यालयले समयमै काम काम पूरा नगरेको भन्दै  ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो । तर, हालसम्म पनि जवाफ नआएकोले सात दिनभित्र स्पष्टीरण पेश गर्न सार्वजनिक सूचना निकालेको हो ।

    AGNI GROUP

    स्पटीकरण सोधेका कम्पनीहरुमा इजोन निर्माण सेवा, चन्दननाथ नगरपालिका– ३, जुम्ला, रोहित निर्माण सेवा, बेल्वा–८, पर्सा, सभिल डेस्क इन्जिनियरिङ कन्सल्टेल्सी प्रालि, पुल्चोक, ललितपुर, भूमि इन्फ्रास्ट्रक्चर प्रालि, विराटनगर, मोरङ, शिवालय विल्डर्स, हेटौंडा–६, मकवानपुर, धिताल बिल्डर्स, नौबस्ता – ०८, बाँके, कुटुम्ब कन्स्ट्रक्सन, ठाकुरबाबा–९, बर्दिया, जेके विल्डर्स, कोहलपुर– ११, बाँके, त्रिवेणी निर्माण सेवा, पुम्दीभुम्दी–४, कास्की रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij