Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्पपीडितलाई राहत वितरण

हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्पपीडितलाई राहत वितरण

  • काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भूकम्पपीडितलाई राहत सामाग्री वितरण गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा उक्त विपद्को समयमा  केही राहत होस् भन्ने मनसायले रिइन्स्योरेन्स ३५ लाख बराबरको १,८७८ त्रिपालहरु र २,००० कम्बलहरू सहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हाे ।

    AGNI GROUP

    भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको र पुन निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij