Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दुर्घटनामा परी बुटवलमा एक जनाको मृत्यु

दुर्घटनामा परी बुटवलमा एक जनाको मृत्यु

  • काठमाडौं । सडक दुर्घटनामा परी बुटवलमा शुक्रबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-११ स्थित पश्चिम नहरपुर क्षेत्रको बेलवास बेथरी सडकमा मोटरसाइकल र बोलेरो भ्यान ठोक्किंदा मालारानी गाउँपालिका ३ अर्घाखाँची निवासी ४५ वर्षीय शालिकराम खनालको निधन भएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    लु १ च ७०२४ नम्वरको बोलेरो भ्यान र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किंदा बुटवल ११ देविनगर बस्ने झिमरुक गाउँपालिका प्यूठान बाँदीकोटका २४ वर्षीय शेखर पोख्रेल गम्भीर घाइते भएका वडा प्रहरी कार्यालय रामनगरका वरिष्ठ प्रहरी नायव निरीक्षक खिम जिसीले जानकारी दिए । 

    AGNI GROUP

    घाइते खनालको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij