
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । प्रिओपन सेसनमा नेप्से परिसूचक २.०१ अंकले बढेको छ । योसँगै प्रिओपन सेसनमा नेप्से १९०९.९७ को विन्दुमा गएर बन्द भएको छ ।
यस सेसनमा २४ कम्पनीको २९ पटक भएको कारोबारमा ७६३ कित्ता सेयर किनबेच भयो भने ३ लाख ६ हजार ५६१ रुपैयाँको कारोबार भएको छ । सेसन अवधिमा १४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८ वटाको ओरालो लागेको छ भने २ वटाको स्थिर रह्यो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij