Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गाजामा दुइ इजरायली सैनिक मारिए

गाजामा दुइ इजरायली सैनिक मारिए

  • गाजामा दुइ इजरायली सेना मारिएका छन् । गाजामा मारिएका दुई सैनिकको नाम इजरायली सेनाले घोषणा गरेको छ । गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । इजरायली अधिकारीहरूले ब्रान्डेस भने शनिबार झडपमा मारिएको जनाएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij