Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एकीकृत समाजवादीको बैठक सुरु महाधिवेशनको मिति सार्न

एकीकृत समाजवादीको बैठक सुरु महाधिवेशनको मिति सार्न

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आगामी माघ १४–१८ सम्मका लागि तोकिएको महाधिवेशनको मिति सार्नेबारे छलफल गर्न सचिवालय बैठक बसेको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टी कार्यालय आलोकनगरमा सुरु भएको बैठकमा महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।राष्ट्रियसभा निर्वाचनका कारण महाधिवेशनको मिति सार्नुपर्ने परिस्थिति बनेको एकीकृत समाजवादीका नेताहरुले बताइरहेका छन् । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजनबारे पनि छलफल हुने जनाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij