Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दर्ता अनुमति माग्दै टिकटकले पठायो सरकारलाई इमेल

दर्ता अनुमति माग्दै टिकटकले पठायो सरकारलाई इमेल

  • काठमाडौं । नेपाल सरकारलाई टिकटकले इमेल लेखेको छ । नेपालमा प्रतिबन्ध भएपछि दर्ताको माग गर्दै टिकटकले इमेल गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सञ्चार मन्त्रालयले इमेल आए पनि तत्काल टिकटक खोल्ने सम्भावना भने नभएको जनाएको छ । टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट परेको छ । रिटउपर अदालतमा सुनुवाइ जारी छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij