Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका हालै मनोनित भएका केन्द्रीय सदस्यहरुले पार्टी सभापति रवि लामिछानेद्वारा सपथ लिएका छन् ।
केन्द्रीय कार्यलयमा सांसदबाट थपिएका केन्द्रीय सदस्यहरु डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनिष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की र असिम शाहलाई सभापति लामिछानेले सपथ ग्रहण गराएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij