Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लहानबाट ब्राउन सुगर सहित एक जना पक्राउ

लहानबाट ब्राउन सुगर सहित एक जना पक्राउ

  • काठमाडौँ । सिराहा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागू पदार्थ ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । लहानको माखनभोग होटेलबाट सिराहाकै वडियारपट्टी गाउँपालिका १ बडहरीका ४६ वर्षिय ग्रिस प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले ४९ ग्राम नौ सय मिलिग्रामब्राउन सुगरसहित यादवलाई पक्राउ गरेको जानकारी दिए ।

    AGNI GROUP
    लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा होटेलमा बसिरहेको अवस्थामा यादवमाथि शङ्का लागि चेक जाँच गर्ने क्रममा उनले लगाएको ज्याकेटको खल्तीबाट प्लास्टिकमा पोको पारी राखिएको प्लास्टिक सहित ५१ ग्राम नौ सय मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणका लिएको डीएसपी पाण्डेले जनाए । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij