Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

भन्सार छलेको एक टन प्याज बरामद

भन्सार छलेको एक टन प्याज बरामद

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले ७२ हजार मूल्य बराबरको एक टन अवैध प्याज बरामद गरेको छ ।

    images
    images
    images

    कार्यालय मातहतको प्रहरी चौकी पथलैयाबाट खटिएको विशेष प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकमा जाँच गर्दा एक टक अवैध प्याज बरामद गरेको हो ।

    एक टन प्याजको बिल नभेटिएको र त्यसको भन्सारसमेत छली गरेको भेटिएपछि कारबाहीका लागि प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij