Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौें । विराटनगरबाट लागूऔषध खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले भारतको जोगवनी घर भएका २० वर्षीय विशाल पोदारलाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार पोदारको साथबाट ३.११ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP
    पक्राउ परेका पोदारलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij