Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

न्यायाधीशपत्नी आरती आज पनि पुगिन् सर्वोच्च

न्यायाधीशपत्नी आरती आज पनि पुगिन् सर्वोच्च

  • काठमाडौं । आज पनि सर्वोच्च अदालत पुगेर न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावल ले विरोध प्रदर्शनको प्रयास गरेकी छन् । उनलाई प्रहरीले गेटबाटै नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    केही दिनअघि आरतीले सर्वोच्च गेटभित्रै पसेर आत्मदाह प्रयास गरेकी थिइन् । आज भने त्यस्तो प्रयास गरेकी थिइनन् । उनले नारावाजी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij