Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कैलालीमा करेन्ट लागेर मृत्यु

कैलालीमा करेन्ट लागेर मृत्यु

  • काठमाडौं । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको मृत्यु भएको प्रहरीले जनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दका अनुसार करेन्ट लागेर गम्भिर घाइते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij