Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

संसद बैठक अघि रास्वपाले संसदीय दलको बैठक बोलायो

संसद बैठक अघि रास्वपाले संसदीय दलको बैठक बोलायो

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद बैठक अघि दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने छ । सभापति रवि लामिछानेले संसद बैठकको पूर्वतयारीका लागि दलको बैठक बोलाइएको बताएका छन् ।

    images
    images
    images

    रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदसँग छलफल गर्न लागेको सांसद शिशिर खनालले जानकारी दिए ।

    रास्वपाले सुशासन, विकास आयोजना निर्माण, जनजीविकाका विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने तयारी गरेको छ । आज बस्ने बैठकमा दलका नेता रविले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने खनालले बताए । संसद बैठक दिउँसो ४ बजे बस्दै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij