Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेन्जरको इजाजत

राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेन्जरको इजाजत

  • काठमाडौं । ५ मनिचेन्जर कम्पनीको इजाजत नेपाल राष्ट्र बैंकले खारेज गरेको छ । राष्ट्र बैंकले तोकेको समयमा नवीकरण नगर्ने ती मनिचेन्जरको इजाजत खारेज गरेको हो ।

    images
    images
    images

    काठमाडौं बसन्तपुरको फेयर मनी एक्सचेन्ज प्रालि, भक्तपुरको न्यातपोल मनी एकसचेन्ज प्रालि र काठमाडौं क्षेत्रपाटीको कैलाश मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै,काठमाडौं लालदरबारको रुट नेपाल मनी एक्सचेन्ज प्रालि र रसुवाको ग्रेस मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज भएको हो ।

    राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र विनियमावली अनुसार इजाजत नवीकरण नगर्ने कम्पनीको इजाजत खारेज भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij