Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कृषि विकास बैंकमा जागीरको अवसर

कृषि विकास बैंकमा जागीरको अवसर

  • काठमाडौं । कृषि विकास बैंकले ११२ कर्मचारी माग गरेको छ । बैंकले प्रशासन र प्राविधिक सेवातर्फ अधिकृत र सहायक पदमा कर्मचारी माग गरेको हो । सबैभन्दा धेरै तह ४ को लेखापाल पदमा ४६ कर्मचारी माग गरिएको छ । व्यवसाय अधिकृत तह ६ मा ३२ र व्यवसाय सहायक तह ५ मा १६ जनाका लागि आवेदन खुलाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    कृषि विकास बैंकको विज्ञापन

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij