Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीले फोन गरेर दिए ओलीलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्रीले फोन गरेर दिए ओलीलाई जन्मदिनको शुभकामना

  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेजन्मदिनको शुभकामना दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार (आज) ७४औं जन्मदिन मनाइरहेका ओलीलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर शुभकामना दिएका हुन् । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लकाअनुसार जवाफमा ओलीले धन्यवाद भनेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij