Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी केन्द्रले उम्मेदवारी दिने निर्णय गरेको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij