Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नोट छाप्ने मेशिनसहित तीनजना च्याप्पै

नोट छाप्ने मेशिनसहित तीनजना च्याप्पै

  • ललितपुर । गोदावरीको टौखेलबाट नक्कली नोट कारोबार गरिरहेका तीन जनालाई पक्राउ गरिएको छ । प्रहरी टोलीले नक्कली नोट कारोबार गर्नको लागि हिडेका तीन जनालाई पक्राउ गरेको हो । टौखेल बस्ने करण प्रधान, संजय अधिकारी र सबिन हुमागाईँलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    हुमागाईँले संचालन गरेको एचएम मोबाईल केयरबाट नक्कली नोट छाप्न प्रयोग भएको प्रिन्टर थान १, ल्यापपटप थान १, नक्कली नोट छाप्न प्रयोग गरिने सादा पेपर ४०० थान, मोबाईल थान १ बरामद गरिएको प्रहरी परिसरले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij