Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कृष्णबहादुर महरा पक्राउ

कृष्णबहादुर महरा पक्राउ

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर का अनुसार पूर्व मन्त्री महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ  गरेर काठमाडौं ल्याउन लागिएको जानकारी जानकारी दिनुभयो ।

    AGNI GROUP

    सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो । त्यसकै आधारमा उनीमाथि थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसअघि महारासँग बयान लिएको थियो र त्यति वेला छोडिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij