Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

रक्षा बम छुटिन् हिरासतबाट

रक्षा बम छुटिन् हिरासतबाट

  • काठमाडौं । युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परेकी अनेरास्ववियु नेतृ रक्षा बम हिरासतमुक्त भएकी छन् ।

    images
    images
    images

    सरकारी वकील कार्यालय काठमाडौंले बाहिर राखेर अनुसन्धान गर्न अनुमति दिएपछि रक्षालाई छोडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

    अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि रस्मिलाकुमारी धामीको मोबाइलमा अनाधिकृत पहुँच बनाएर ब्ल्याकमेलिङ गरेको आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij