Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

त्रिवि शिक्षण अस्पतालको भवनभित्र विष्फोट

त्रिवि शिक्षण अस्पतालको भवनभित्र विष्फोट

  • काठमाडौं । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ । विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर एसीको पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij