Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रियसभा सदस्यमा अन्जानलाई मनोनीत गर्न सिफारिस

राष्ट्रियसभा सदस्यमा अन्जानलाई मनोनीत गर्न सिफारिस

  • काठमाडौं । राष्ट्रपतिसमक्ष सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेबाट अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि कांग्रेस नेतृत्वको गठबन्धन सरकार रहँदा जनमोर्चाले भाग पाए पनि गठबन्धन फेरिएसँगै एमालेले बाजी मारेको हो ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतका लागि सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    AGNI GROUP

    पूर्व राजदूत समेत रहेकी अञ्जान शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । शाक्य इजरायलका लागि नेपाली राजदूत भएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij