
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।
बैठकमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बजेट अधिवेशन आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij