Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोशी प्रदेश: कार्कीले पाएनन् अन्तरिम आदेश

कोशी प्रदेश: कार्कीले पाएनन् अन्तरिम आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि कार्कीले उक्त नियुक्त बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij