Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुई लाख बराबरको सामान कञ्चनपुरबाट बरामद

दुई लाख बराबरको सामान कञ्चनपुरबाट बरामद

  • काठमाडौं । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले दुई लाख  मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवा, बेलौरी नगरपालिका–१ फटैया बैसाखी, पुनर्वास नगरपालिका–४ “घ” गाँउ र ११ नम्बर वडा डोकेबजारबाट भन्सार छलिका अन्दाजी एक लाख ७६ हजार ३८० मुल्य बराबरको सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij