Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

किर्ते मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

किर्ते मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

  • काठमाडौं । २०७४ असारदेखि सवारी चालक अनुमति पत्र किर्ते गरेको मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैत्यश्वर गाउँपालिका–५ घर भएर भैँसेपाटी बस्ने सञ्जीव तामाङ छन् ।

    images
    images
    images

    २५ वर्षीय तामाङलाई ललितपुर महानगरपालिका–२४ स्थित भैँसेपाटीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    अदालतले उनलाई १ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij