Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आँप बोकेको ट्याक्टर दुर्घटना , दुई जनाको मृत्यु, २२ जना घाइते

आँप बोकेको ट्याक्टर दुर्घटना , दुई जनाको मृत्यु, २२ जना घाइते

  • काठमाडौं । सप्तरीको राजविराजबाट आँप बोकेर कन्चनपुर आउदै गरेको ट्याक्टर दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    images
    images
    images

    दुर्घटनामा सिरहाको लाहान नगरपालिका–१९का ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीका २१ वर्षीय सुशिल रामको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको विराटनगरस्थित गोल्डेन सिटीमा उपचार भइरहेको छ । 

    हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार साँझ स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो । हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ आउँदै गरेको ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij