Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फणीन्द्र देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

फणीन्द्र देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

  • काठमाडौं । गण्डकी प्रदेशका पदमुक्त गरिएका सांसद फणीन्द्र देवकोटाको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको देवकोटाको मुद्दामा धेरै कानून व्यवसायी बहसका लागि बाँकी रहेकाले हेर्दाहेर्दैमा राखिएको हो ।

    AGNI GROUP

    देवकोटाले गत असार ६ गते आफूमाथिको कारबाही बदर गर्न माग गर्दै मुद्दा दायर गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij