Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

करेन्ट लागेर एक जनाको मृत्यु, तीन जना घाइते

करेन्ट लागेर एक जनाको मृत्यु, तीन जना घाइते

  • काठमाडौं । रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नगरपालिका–८ मा बारीमा मकै गोड्न गएका बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    भुईमा लत्रिएको तार छुँदा रोकाको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij