Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विमानस्थल भवनको छत भत्किँदा १ जनाको मृत्यु, ८ जना घाइते

विमानस्थल भवनको छत भत्किँदा १ जनाको मृत्यु, ८ जना घाइते

  • काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    शुक्रबार (आज)  बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल–१ को छत भत्किएको हो। छतले केही ट्याक्सी र गाडी पनि थिचिएका छन्। 

    AGNI GROUP

    भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडू घटनास्थल पुगेका छन्। घाइतेको उद्धार जारी छ। उनीहरुलाई  दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भारी वर्षाका कारण भवनको बाहिरी हिस्सा भत्किएको जनाएका छन्।

    दिल्ली मौसम विभागका अनुसार पछिल्लो समय राष्ट्रिय राजधानी क्षेत्रमा भारी वर्षा भइरहेको छ। भारी वर्षाका कारण उडान रद्ध गरिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij