Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए​। 

    onlinepatrika
    Arghakhachi


    सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीलाई छलफलका लागि डाकेका हुन्।

    AGNI GROUP

    एमाले र कांग्रेसबीच पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। दोस्रो कार्यकाल कांग्रेसका सभापति देउवाको नेतृत्वमा सरकार गठन हुनेछ।

    समझदारी पत्रलाई आज अन्तिमरूप दिएर दुवै दलका शीर्ष नेताले हस्ताक्षर गर्ने तयारी छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij