Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

  • काठमाडौं । नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ । विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवा प्रभावित हुने नेपाल टेलिकमले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    राति ११ बजेअघि नै रिचार्ज गर्न टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij