Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

  • काठमाडौं । कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिन कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठक निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमिक्त सचिव लिलाप्रसाद ढकालले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij