Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीको बागमती नदीमा बसोबास गर्दै आएको सुकुमबासी बस्ती खाली गरेको छ ।
ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाचेथुको नेतृत्वमा करिब ९ घरमा बस्ने बस्तीमालाई आज बिहान हटाइएको हो ।
उनीहरू करिब २५ वर्षदेखि उक्त जग्गामा बस्दै आएका थिए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij