Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज दुवै सदनको बैठक बस्दै

आज दुवै सदनको बैठक बस्दै

  • काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज (सोमबार)बस्दैछ। 

    onlinepatrika
    Arghakhachi

    स‌सद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ। 

    AGNI GROUP

    सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij