Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

हास्य कलाकार हरिवंश अस्पताल भर्ना

हास्य कलाकार हरिवंश अस्पताल भर्ना

  • काठमाडौं । हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् ।

    images
    images
    images

    ब्रान्ड एम्बेस्डरको सम्झौता पत्रका लागि विराटनगर पुगेका आचार्यको स्वास्थ्यमा समस्या आएपछि विराट नर्सिङ होममा भर्ना गरिएको हो ।

    आइतबार बिहान काठमाडौं फर्कन लागेका बेला नाकबाट रगत बगेपछि उनलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

    विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेस्डरको सम्झौतापत्रमा हस्ताक्षर गर्न महजोडी विराटनगर पुगेका थिए ।

    आचार्यको अवस्था सामान्य रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij