Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा २ सय रूपैयाँले बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij