Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिधा कुरा डटकमको मुद्दामा आज पनि सुनाइएन निर्णय

सिधा कुरा डटकमको मुद्दामा आज पनि सुनाइएन निर्णय

  • काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकम जोडिएको अवहेलना सम्बन्धी मुद्दामा बिहीबार पनि निर्णय सुनाएन ।

    onlinepatrika
    Arghakhachi
    सर्वोच्च अदालत प्रशासनका अनुसार असोज १३ गतेलाई निसुको मिति सरेको छ । साउन १७ गते भएको अन्तिम सुनुवाइको फैसला अझै आएको छैन । निर्णय सुनाउन यसअघि दुईपटक पेशी तोकिएपनि सर्वोच्चले फैसला सार्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij